घट्यो नेप्से
काठमाडौं। मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।
आज नेप्से ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा बन्द भएको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।सोमबार १६ अर्ब ३५ करोड रकमको कारोबार भएकोमा मंगलबार १४ अर्ब १६ करोडमा झरेको छ।
यसदिन ३३३ वटा धितोपत्रको तीन करोड दुई लाख ६२ हजार ७१० कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ३४ कम्पनीको सेयरमूल्य बढेको छ भने २२४ वटाको घटेको छ। यस्तै, दुई कम्पनी स्थिर छन्।
यसदिन सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ८.५६ प्रतिशतले बढेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
-
५.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
सम्बन्धित समाचार
नेप्सेमा गिरावट
काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...
सार्वजनिक ऋणको दायित्व व्यवस्थापनः ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो
काठमाडौँ। मुलुकको सार्वजनिक ऋण प्रत्येक वर्ष चुलिदैँ जाँदा त्यसबाट सिर्जित दायित्व व्यवस्थापनमा अर्बौं खर्च भइरहेको छ । अर्थ मन्त्रालयका...
घट्यो सुनको भाउ
काठमाडौँ। सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ आज तोलामा ९ सय रूपैयाँ घटेको...
दुई फर्मलाई नगद जरिवाना
काठमाडौँ। नियमित रूपमा बजारको अनुमगन गर्दै कानुन कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई नगद...




