Breaking News

चिनियाँ राजदुतद्वारा इरान विरुद्धको सैन्य दुःशाहसबारे चेतावनी

बुधवार एक चिनियाँ राजदुतले इरान विरुद्धको सैन्य दुःशाहसबारे चेतावनी दिँदै सबै पक्षलाई संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तहरूको पालना गर्न र अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्।

इरानको वर्तमान अवस्थाले व्यापक ध्यान आकर्षित गरेको छ । युद्धको छायाँ मडारिरहँदा मध्यपूर्वमा तनाव बढिरहेको संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि फु कोङले बताए ।

इरान एक स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको बताउँदै यसका मामिलाहरू इरानी जनताले आफैंले स्वतन्त्र रूपमा निर्णय गर्नुपर्ने बताउनुभयो। चीनले इरानमा स्थिरता हेर्न चाहन्छ र समर्थन गर्ने उहाँको भनाइ छ । यसको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षाको समर्थन गर्ने बताउनुभयो।

सम्बन्धित समाचार

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...