देशभरका ५५ वटा विमानस्थल बन्द
काठमाडौं। देशभरका २१ वटा विमानस्थल बन्द छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार देशभर कुल ५५ वटा विमानस्थल छन्। तीमध्ये तीन वटा अन्तर्राष्ट्रिय र ५२ वटा आन्तरिक हुन्।
आन्तरिकमध्ये ३४ वटा सञ्चालनमा छन् भने २१ वटा विमानस्थल सञ्चालनमा छैनन्।
बलेवा (बागलुङ), बैतडी, रूकुम चौरजहारी, दार्चुला, ढोरपाटन (बागलुङ), डोटी, पालुङटार (गोर्खा), जिरी, कालिकोट, कमलबजार (अछाम), कागेलडाँडा (सोलुखुम्बु), खिजी चण्डेश्वरी (ओखलढुंगा), लाङटाङ (रसुवा), लामिडाँडा (खोटाङ), महेन्द्रनगर (कञ्चनपुर), मनाङ, मसिने चौर (डोल्पा), मेघौली (चितवन), रोल्पा, स्याङ्बोचे (सोलुखुम्बु) र टिकापुर (कैलाली) विमानस्थल हाल बन्द छन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...
रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...
आयात बढ्दा पनि ग्यास अभाव कायमै
काठमाडौँ। खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको...
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
पर्सा। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको...




