बालेनको झापा कार्यालयमा कसले हान्यो ढुंगा?
काठमाडौँ। झापा ५ स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कमल गाउँपालिका सम्पर्क कार्यालय राखिएको घरमा गयराति ढुंगा हानिएको छ ।
कमल गाउँपालिका २ स्थित जयप्रकाश अधिकारीको घरमा कार्यालय राखिएको थियो । राति ढुंगा हानेर उहाँको घरको झ्यालको सिसा फुटेको प्रहरीले जनाएको छ । रास्वपाको सम्पर्क कार्यालय माथिल्लो तलामा खोलिएको छ । ढुंगाले घरबेटी बस्ने कोठाको सिसा फुटेको झापा प्रहरीले जनाएको छ ।
झापाका सीडीओ शिवराज गेलालले सम्पर्क कार्यालय भएको कोठामा भने केही नभएको बताउनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
ओली टिचिङ अस्पतालमा भर्ना
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ। उहाँलाई त्रिवि शिक्षण अस्पतालको...
औपचारिकरूपमै सडक संघर्षमा एमाले
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार...
ओली र लेखकलाई प्रहरी परिसर भद्रकालीमा राखियो
काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको...
ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक
काठमाडौँ। पूर्वप्रधानमन्त्री आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आजका लागि सचिवालय बैठक बोलाएको छ। एमालेका सचिव...




