म्यानचेस्टर सिटी लिग कपको फाइनलमा
काठमाडौँ । म्यानचेस्टर सिटी लिग कपको फाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई ३–१ गोलले हरायो ।
सिटी समग्रमा ५–१ गोलको जित निकाल्दै फाइनलमा पुगेको हो । सिटीको जितमा ओमार मोर्मोउसले दुई तथा तिजानी रेइजन्डर्सले एक गोल गर्नुभयो । न्युक्यासलका लागि एक मात्र गोल एन्थोनी एलान्गाले गर्नुभयो । यसअघि पहिलो लेगमा सिटी २–० गोलले विजयी भएको थियो ।
सिटीले फाइनलमा मार्च २२ तारिख आर्सनलसँग खेल्नेछ । आर्सनलले चेल्सीलाई हराएर फाइनलमा स्थान बनाइसकेको छ । एजेन्सी
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
-
५.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
सम्बन्धित समाचार
मुक्तिनाथमा ‘स्की’ प्रशिक्षण शुरु
मुस्ताङ। वारागुङ मुक्तिक्षेत्रको सेताम्मे हिउँले ढाकिएको मुक्तिनाथ क्षेत्रमा हिउँमा खेलिने स्की प्रतियोगिताको रौनक शुरु भएको छ । नेपाल स्की...
महिला प्रिमियर लिगको उपाधि आरसीबीलाई
काठमाडौं। रोयल च्यालेन्जर्स बेङ्लुरु (आरसीबी)ले दोस्रोपटक महिला प्रिमियर लिग टी– २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आरसीबीले बिहीबार...
आशिफको अर्धशतकमा क्यानडामाथि नेपाल ६ विकेटले विजयी
काठमाडौँ। आईसीसी टी २० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको छ । जितका लागि क्यानडाले...
दक्षिण एशियाली सेपाकताक्रो च्याम्पियनसिपमा पदक ल्याउँछौंः नेपाली टोली
काठमाडौँ। नेपाली राष्ट्रिय सेपाकताक्रो टोलीले छैटौं दक्षिण एशियाली सेपाकताक्रो च्याम्पियनसिपमा पदक जित्ने लक्ष्यसहित श्रीलंकाको यात्रा गरेको छ । श्रीलंकाको...




