खेलकुद

टी २० विश्वकप : इंग्ल्यान्डविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं। आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालले इंल्याण्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ । भारतको मुम्बईमा दिउँसो सवा ३ बजेदेखि हुने खेलमा इंग्ल्याण्डले टस जित्दै ब्याटिङ रोजेको हो ।

नेपालको टिमलाई शेर मल्लले अन्तर्राष्ट्रिय क्रिकेटमा यसै खेलबाट डेब्यु गर्दैछन् । रोहित पौडेलले कप्तानी गरेको नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, लोकेश बाम, गुलशन झा, करण केसी, नन्दन यादव , सन्दीप लामिछाने र शेर मल्ल रहेका छन् ।

आरिफ लोकेश, नन्द र शेरले पहिलोपटक टी–२० विश्वकप खेल्न लागेका हुन् । सोमपाल कामीले २०१४, २०२४ र यसपटक गरी तीनपटक विश्वपकप खेल्दैछन् । समूह सीका अन्य टिममा वेस्ट इण्डिज, स्कटल्याण्ड र इटाली छन् ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...