कोपेनहेगन लाइट रनमा १ हजार धावकहरू सहभागी
कोपेनहेगनको ‘लाइट रन’ मा करिव १ हजार धावकहरूले भाग लिएका छन् । जुन एक विशेष रात्रिकालीन दौड थियो । यसमा सहभागीहरूले बत्तीले सजिएका लुगा लगाएर सहरभरिका चम्किला कलाकृतिहरूका बीचबाट दौडिँदै ती कलाकै हिस्सा बनेका थिए ।
खेलकुद, सार्वजनिक स्थल र समकालीन प्रकाश कलालाई संयोजन गरिएको यस कार्यक्रममा सहभागीहरूलाई विशाल प्रकाश संरचनाहरू र उज्यालो पारिएका शहरी क्षेत्रहरूबाट हिँडाइएको थियो।
लाइट रन कोपेनहेगन लाइट फेस्टिभलको एक हिस्सा थियो। अहिले नवौं वर्षमा पुगेको यो महोत्सव शुरुमा १६ वटा कलाकृतिहरूबाट शुरु भएर यस वर्ष ४५ भन्दा बढी प्रकाश संरचनाहरूमा विस्तार भएको छ । यो महोत्सव फेब्रुअरी २२ सम्म चल्नेछ ।
ताजा अपडेट
-
१.
भ्रष्टाचार नियन्त्रण नभई लोकतन्त्रको प्रतिफल नागरिकको घरदैलोमा पुग्दैनः राष्ट्रपति पौडेल
-
२.
भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की
-
३.
भूमि र राजश्व प्रशासनमा विकृति बढ्दैः आयोगमा प्राप्त उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय र प्रदेश तहसँग सम्बन्धित
-
४.
भदौ २३ को आक्रोश प्रधानमन्त्री र हामी नेतृत्वसँगको असन्तुष्टि हो : गगन थापा
-
५.
पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
५.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
सम्बन्धित समाचार
इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इरानसँग सम्बन्धित परिस्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्नेमा जोड दिनुभएको छ । बल प्रयोग गर्दा समस्याहरू...
अफगान गलैंचा उद्योगले १२ लाख मानिसलाई रोजगारी प्रदान गर्दै
अफगानिस्तानमा गलैंचा उद्योग कृषि पछिको दोस्रो ठूलो क्षेत्र हो, जसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाख मानिसहरूलाई रोजगारीको अवसर...
दक्षिण कोरियामा सैन्य हेलिकप्टर दुर्घटना
दक्षिण कोरियाको ग्योन्गी प्रान्तमा सोमवार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । योन्हाप समाचार एजेन्सीकाअनुसार यस दुर्घटनामा दुई जना...
अमेरिकी सेनाद्वारा हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित तेल ट्याङ्कर नियन्त्रणमा
अमेरिकी रक्षा सचिव पिट हेगसेथले सोमवार दिनुभएको जानकारीअनुसार अमेरिकी सैन्य बलले क्यारिबियन क्षेत्रबाट पछ्याउँदै भेनेजुएलासँग सम्बन्धित एक तेल ट्याङ्करलाई...




