Breaking News

कुवेत खेलकुद दिवसमा करिव २१ हजार सहभागी

कुवेतले शनिवार कुवेत सिटीमा आफ्नो तेस्रो वार्षिक खेलकुद दिवस आयोजना गरेको छ । जसमा करिव २१ हजार सहभागीहरूको उपस्थिति रहेको कुवेत न्युज एजेन्सी/केयूएनए ले रिपोर्ट गरेको छ ।

सम्बन्धित निकायहरूसँगको सहकार्यमा कुवेत स्पोट्र्स फर अल फेडरेशनद्वारा आयोजित यस कार्यक्रममा हिँड्ने, दौडने र साइकल दौडका साथै परिवार र युवाहरूका लागि लक्षित विभिन्न मनोरञ्जनात्मक र फिटनेस कार्यक्रमहरू समावेश गरिएका थिए ।

रिपोर्टकाअनुसार यो कार्यक्रम सार्वजनिक स्वास्थ्यमा सुधार ल्याउने र सन् २०२२–२०२८ को लागि देशको खेलकुद रणनीति अन्तर्गत खेलकुदमा सामुदायिक सहभागितालाई प्रोत्साहन गर्ने कुवेतको बृहत्तर प्रयासको एक हिस्सा हो ।

सम्बन्धित समाचार

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...

चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद

चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष...

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...