Breaking News

पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालक पक्राउ

काठमाडौं । पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

चप्पलकारखानाको सडकमा बा ३ च ११०३ नम्बरका कार चालकले एक पैदलयात्रुलाई मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा कारचालक पारस बम रहेको खुलेपछि उनी मंगलबार (फागुन ५) पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार उनलाई उपत्यका ट्राफिक कार्यालयलको टोलीले पक्राउ गरेको हो ।

यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

काठमाडौं। आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डले नेपालसामु जितका लागि १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य...

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

जसपाबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष एमालेमा

जसपाबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष एमालेमा

इलाम । फागुन २१ को निर्वाचन नजिकिंदै गर्दा इलाममा भने पालिकाको जनप्रतिनिधिहरु नेकपा (एमाले) मा प्रवेश गर्न थालेका छन् ।...

दुर्गा प्रसाईलाई ४ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा...