स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण
काठमाडौं। नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण भएका भएका छन्।
परिषद्ले फागुन ५ गतेखि ८ गतेसम्म बबरमहलस्थित एड्भान्स एजुकेशन एण्ड इनोभेटिभ रिसर्च सेन्टरमा सञ्चालन गरेको परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण भएका हुन्।
विभिन्न ४४ विषयमा लिइएको परीक्षामा कुल ४ हजार ४४७० जना सहभागी थिए। तीमध्ये ३ हजार ९ जना ( ६७.३१ प्रतिशत) उत्तीर्ण भएका हुन्। चार दिनमा १५ सिफ्टमा परीक्षा सम्पन्न भएको थियो।
एउटा विषयमा कम्तिमा एकजना देखि बढीमा २ हजार २६३ जनासम्म सहभागी थिए। यसपटकको परीक्षामा धेरै विद्यार्थीहरु विश्वविद्यालय तहको अध्ययनमा भर्खरै उत्तीर्ण भई पहिलोपटक सहभागिता जनाएका कारण नतिजा राम्रो भएको परिषद्ले जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन आफ्नो पार्टीका लागि ‘रणनीतिक कार्यभार’ मात्रै : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन फागुन २१ गतेको निर्वाचन आफ्नो पार्टीका लागि ‘रणनीतिक...
कर्फ्युले थामेन गौरको सुरक्षा, सडकमा सेना
काठमाडौं। दुई समुदायबीचको झडपले उग्र रूप लिएपछि रौतहटको सदरमुकाम गौरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थिति नियन्त्रण बाहिर जान...
मोहम्मद अरबी खाँको हत्यारा दुई वर्षपछि पक्राउ
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२१, बिर्ताका २२ वर्षीय इन्तेजार भन्ने मोहम्मद अरबी खाँको हत्या भएको दुई वर्षपछि उहाँको हत्यामा संलग्न...
एमालेको झन्डा जलाउने निर्वाचन प्रहरी पक्राउ
राजविराज । सप्तरीको महादेवा गाउँपालिका–५, भगवतपुरमा नेकपा (एमाले)को झन्डा र प्रतिनिधिसभा सदस्य पदका उमेदवार मोहम्मद जियाउल रहमानको तस्बिर जलाएको...




