कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा ३१, रातो आलु २४, भारतीय रातो आलु २४, भारतीय सुकेको प्याज ३७, तराईको गाँजर ३५, लोकल बन्दा ४२, स्थानीय काउली २५, लाम्चो भन्टा ६४, डल्ले भन्टा ६६ रुपैयाँ प्रतिकिलो छ।
करेला १७०, लौका ६५, घिरौँला १३५, डल्ले फर्सी १६, पाकेको फर्सी ५०, भिन्डी १२१, कन्य च्याउ १२१, डल्ले च्याउ ३२५, सिताके च्याउ ९१२, ब्रोकाउली ३० रुपैयाँ प्रतिकिलो छ।
करेला १७०, लौका ७०, घिरौँला १३५, डल्ले फर्सी १६, पाकेको फर्सी ५०, भिन्डी १२५, कन्य च्याउ १२०, डल्ले च्याउ ४०५, सिताके च्याउ ९१२, ब्रोकाउली ४० रुपैयाँ प्रतिकिलो थियो।

ताजा अपडेट
-
१.
अफगानिस्तानद्वारा पाकिस्तानी हवाई हमलाको पुष्टि
-
२.
‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: ओली
-
३.
पाकिस्तानद्वारा अफगानिस्तान सीमासँगैका उग्रवादी शिविरहरूमा आक्रमण
-
४.
‘इथानोल पेट्रोलियम पदार्थमा मिसाउने सरकारी निर्णय कार्यान्वयनबाट पछि हट्दैनौँ’
-
५.
काठमाडौं–४ का नेकपा उम्मेदवार भुसालको घोषणाः शिक्षा निःशुल्क र स्वास्थ्य सर्वसुलभ बनाउँछु
ट्रेन्डिङ
सम्बन्धित समाचार
फोहरजन्य वस्तु बिक्री गरी सात महिनामा रु १४ लाख आम्दानी
तनहुँ । तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी चालु आर्थिक वर्षको सात महिनामा रु १४ लाखभन्दा बढी आम्दानी...
दुई फर्मलाई जरिवाना
काठमाडौँ । नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार दुई फर्मलाई जरिवाना गरेको छ...
कति छ मुद्राको मूल्य?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी...
बढ्यो सुनको भाउ
काठमाडौँ। सुनको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्यमा वृद्धि भएको...




