Breaking News

दुर्गा प्रसाईलाई छाड्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई छाड्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न आदेश दिएको सर्वोच्चका सुचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्नू : निर्वाचन आयोग

निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्नू : निर्वाचन आयोग

काठमाडौँ। निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका...

ऋषिराम कट्टेललाई रिहा गर्न आदेश

ऋषिराम कट्टेललाई रिहा गर्न आदेश

काठमाडौं। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई रिहा गर्न आदेश दिएको छ। मंगलबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल...

देश जिम्मा लगाउने कुरा तरकारी फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा

देश जिम्मा लगाउने कुरा तरकारी फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा

काठमाडौँ। नेपाली काँगेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो विषय नभएको भन्दै आवेगको आधारमा निर्णय...

सात महिनामा ४ लाख ७१ हजार टन मल भित्रियो

सात महिनामा ४ लाख ७१ हजार टन मल भित्रियो

काठमाडौँ। सरकारले चालु आर्थिक वर्षमा ६ लाख मेट्रिक टन अनुदानित रासायनिक मल भित्र्याउने लक्ष्य लिएकोमा हालसम्म करिब पाँच लाख...