निर्वाचनमा गठबन्धन गरिएको छैन : एमाले
काठमाडौं। नेकपा (एमाले) ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरिएको जनाएको छ।
शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेको आम निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले आज कुनै पनि दलसँग गठबन्धन नगरिएको बताउनुभयो। एमाले देश बनाउने संकल्पका साथ चुनावी अभियानमा होमिएको शाहीको भनाइ छ।
एमालेका बारेमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा आएका कतिपय विषय भ्रामक भएको शाहीको आरोप छ। निष्पक्ष सामग्री प्रस्तुत नभएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘नेकपा (एमाले) सम्पादकीय स्वतन्त्रताको सम्मान गर्छ।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
केपी ओलीलाई पितृ शोक
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने
काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...
केही दिन राहदानी वितरण बन्द हुने
काठमाडौँ- परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...




