अर्थ

नेप्से ०.७२ प्रतिशतले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.२७ अङ्कले बढेर दुई हजार ६७४.२ को बिन्दुमा कायम भएको छ। यो ०.७२ प्रतिशतको वृद्धि हो।

आज ३४१ कम्पनीको एक करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर ५५ हजार २०६ पटक खरिद बिक्री हुँदा रु पाँच अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१.३६ को कारोबार भएको छ।

आज सबै समूहको उपसूचक बढेको छ। सलपा विकास बैंक लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ। सबैभन्दा बढी हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य ४.१६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रु. ३६ करोड पाँच लाख तीन हजार १४० बराबरको कारोबार भएको छ।

त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी अपि पावर कम्पनी लिमिटेडको १० लाख ४९ हजार ८४४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

सम्बन्धित समाचार

१७ लाख ३० हजार नेपाली छन् मध्यपूर्वमा, उनीहरूको सुरक्षाका लागि के गर्दैछ सरकार?

१७ लाख ३० हजार नेपाली छन् मध्यपूर्वमा, उनीहरूको सुरक्षाका लागि के गर्दैछ सरकार?

काठमाडौँ। परराष्ट्र मन्त्रालयका अनुसार द्वन्द्वग्रस्त मध्यपूर्वमा करिब १७ लाख ३० हजार नेपाली रहेको जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले आइतबार...

७ महिनामा २ खर्ब ५५ अर्ब ऋण प्राप्ति

७ महिनामा २ खर्ब ५५ अर्ब ऋण प्राप्ति

काठमाडौँ। सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को माघ मशान्तसम्ममा २ खर्ब ५५ अर्ब ४८ करोड बराबरको ऋण प्रप्ति गरेको...

११० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

११० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले (आज) आइतबार ११० अर्ब निक्षेप खिच्दैछ। अधिक तरलता कायमै रहेपछि ८७ दिनका लागि राष्ट्र बैंकले...

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ। प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । यसले सर्वसाधारणलाई आवतजावतमा सहजता...