Breaking News

इरानको आक्रमणमा परी ओमानमा मारिए एक भारतीय नागरिक

मध्य–पूर्व तनावका क्रममा ओमनमा एक भारतीय नागरिकको मृत्यु भएको छ। इरानले गरेको ड्रोन हमलामा ओमानमा एक भारतीय नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ।

सल्तनत अफ ओमनको मेरीटाइम सेक्युरिटी सेन्टरले मार्शल आइल्याण्डको ध्वजा भएको तेल ट्यांकर ‘एमकेडी व्योम’ मा ड्रोनबाट हमला भएको र इन्जिन रूममा आगो लागेर विस्फोट हुँदा भारतीय क्रू मेम्बरको मृत्यु भएको जनाएको छ ।’

ड्रोन हमलापछि ट्यांकरका २१ क्रू सदस्यलाई बाहिर निकालिएको बताएको छ। यसमध्ये १६ भारतीय, ४ बंगलादेशी र १ युक्रेनी नागरिक छन् ।

सम्बन्धित समाचार

निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुन्छ : विश्वप्रकाश शर्मा

निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनबाट आफ्नो पार्टी सबैभन्दा ठूलो दलको रुपमा उदय हुने बताउनुभएको छ। सोमवार...

निकोलस भुसालको समर्थन रास्वपा उम्मेदवारलाई

निकोलस भुसालको समर्थन रास्वपा उम्मेदवारलाई

काठमाडौं। रुपन्देही–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समर्थन गर्ने हुनुभएको छ। भुसालले सोमबार...

पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन

पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन

काठमाडौँ। चालु आर्थिक वर्ष (आव) २०८२/८३ को आठ महिना बित्न लाग्दा पनि यस वर्ष छुट्याइएको पुँजीगत बजेटमध्येबाट २० प्रतिशत...

इच्छाविपरीत रङ नदल्न प्रधानमन्त्रीको आग्रह, छिट्टै जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने उद्घोष

इच्छाविपरीत रङ नदल्न प्रधानमन्त्रीको आग्रह, छिट्टै जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने उद्घोष

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको संघारमा परेको होलीले देशमा नयाँ उत्साह छाउने विश्वास व्यक्त गर्नुभएको छ ।...