काठमाडौं ३ मा कुलमानको हार, राजु पाण्डे विजयी
काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र- ३ मा कुलमानलाई हराउँदै राजुनाथ पाण्डे विजयी हुनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी हुनुभएको छ।
उहाँ १८ हजार ७५७ मत पाएर विजयी हुनुभएको छ।
कुलमानले ११ हजार १७१ मत पाएर दोस्रो स्थानमा रहेका निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिंनुभयो।
‘भर्खर मतगणना सकिएको छ। रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्,’ उहाँले भन्नुभयो, ‘लगभग ७ हजार भन्दा बढी मतले विजयी भएका छन्।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
समानुपातिकतर्फ पनि रास्वपा धेरै मतले अगाडि
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको नतिजामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोभलाग्दो अग्रता लिएको छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार रास्वाले...
मनाङमा पनि कांग्रेसले खाता खोल्यो, टेकबहादुर गुरुङ फेरि विजयी
काठमाडौँ । प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न अन्तिम...
काठमाडौं ६ मा शिशिर खनाल विजयी
काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नं. ६ मा रास्वपाका उम्मेदवार शिशिर खनाल पुन: निर्वाचित भएका छन्। खनाल २७ हजार ७१९...
प्रतिनिधिसभा निर्वाचन नतिजा : १०९ स्थानको गणना हुँदा ८१ स्थानमा रास्वपा अगाडि
काठमाडौं। बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा शुक्रबार अपरान्हसम्म १६५ निर्वाचन क्षेत्र मध्ये १०९ क्षेत्रमा मतगणना जारी छ। जसमा राष्ट्रिय स्वतन्त्र...




