Breaking News

सर्लाही ४ मा गगनभन्दा धेरै अघि पुगे अमरेश

काठमाडौँ। सर्लाहीको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार अमरेशकुमार सिंहले अग्रता बढाएका छन्। नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको सो क्षेत्रमा अमरेशले अग्रता ३२ सय बनाएका हुन्।

शनिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार सिंहले ९ हजार ३७ मत पाउँदा कांग्रेस सभापति थापाले ५ हजार ८२८ मत पाएका छन्। उक्त क्षेत्रमा मतगणना जारी छ । यसअघि लगातार तीन पटक काठमाडौं–४ बाट विजयी भएका थापा पहिलो पटक तराई झरेर उम्मेदवार बनेका हुन् । अमरेश भने सर्लाहीमा कांग्रेसबाट टिकट नपाउँदा २०७९ मा स्वतन्त्र ढंगले उम्मेदवार बनेरसमेत विजयी भएका नेता हुन्।

 

सम्बन्धित समाचार

एमालेले कहाँ कहाँ लियो अग्रता?

एमालेले कहाँ कहाँ लियो अग्रता?

काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गत जारी मतगणनामा नेकपा एमालेका शीर्ष नेताहरू निकै पछाडि देखिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र...

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस ४ सिटमा विजयी, १० क्षेत्रमा अग्रता

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस ४ सिटमा विजयी, १० क्षेत्रमा अग्रता

काठमाडौँ। नेपाली कांग्रेसले अहिलेसम्म ४ सिट जितेको छ। तेह्रथुममा सन्तोष सुब्बा, मनाङमा टेकबहादुर गुरूङ, मुस्ताङमा योगेश गौचन थकाली र...

पर्सा १ मा हारे प्रदीप यादव, रास्वपाका पन्त विजयी

पर्सा १ मा हारे प्रदीप यादव, रास्वपाका पन्त विजयी

वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार बुद्धि प्रसाद पन्त विजयी भएका छन् । रास्वपा उम्मेदवार पन्तले...

चितवन २ मा रवि लामिछाने विजयी

चितवन २ मा रवि लामिछाने विजयी

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका...