गोरखा–१ मा सुदन गुरुङको अग्रता कायमै
काठमाडौँ । गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदन गुरुङको अग्रता कायमै छ । उनले १९ हजार २ सय ९७ मतले अग्रता कायम गरिरहँदा ८ हजार मतको फराकिलो अन्तर छ ।
उनलाई कांग्रेसका प्रेम कुमार खत्रीले ११ हजार १ सय ६७ मतसहित पच्छ्याइरहेका छन् । यस्तै, नेकपाका हरिराज अधिकारीको ७ हजार २ सय १६ मत आएको छ ।
नेकपा एमालेका रामचन्द्र लामिछानेको २ हजार ७ सय २ मत आएको छ । उज्यालो नेपाल पार्टीका रामकाजी राना मगरको २ सय ३६ मत आएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...
राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...
गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित
काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ। कूल १ करोड १० लाखको हाराहरीमा...




