Breaking News

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित

काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३९८ मत ल्याएर दोस्रो भएका छन् ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टी उम्मेदवार हरिराज अधिकारीले ११ हजार १२४ मत ल्याएका छन्। गोरखा–२ मा पनि रास्वपाका कविन्द्र बुर्लाकोटीले जितेका छन् । उनले १६ हजार ६६० मत ल्याएर जित हाँसिल गरेका छन् ।

उनले पनि यो क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीलाई पराजित गरेका हुन् । उनले ११ हजार ७०० मत ल्याए । तेस्रोमा नेकपाका लेखनाथ न्यौपाने भएका छन् । न्यौपानेले ११ हजार ७३ मत ल्याए ।

सम्बन्धित समाचार

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...

कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?

कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ। कूल १ करोड १० लाखको हाराहरीमा...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?

बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनमा भएको खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका...