Breaking News

यस्तो छ पुकार बमको खर्च विवरण

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पुकार बमले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाउनुभएको छ।

उहाँले मंगलबार आयोगमा बुझाएको खर्च विवरण सामाजिक सञ्जालमा पनि सार्वजनिक गर्नुभएको हो।

उक्त विवरणअनुसार फागुन २१ गते भएको निर्वाचनका लागि उहाँले १५ लाख ३५ हजार १८० रुपैयाँ खर्च गर्नुभएको हो।

सबैभन्दा बढी उहाँले अन्तरक्रिया कार्यक्रममा खर्च गर्नुभएको छ। १२ वटा वडामा अन्तरक्रिया कार्यक्रम गर्दा उहाँले ६ लाख १० हजार २०० रुपैयाँ खर्चिनुभएको छ ।

यस्तो छ उहाँको खर्च विवरण :

सम्बन्धित समाचार

यस्तो भवनमा लिदैछन् नवनिर्वाचित सांसदले शपथ [तस्बिरहरू]

काठमाडौं। गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नयाँ सांसद सदन छिर्दैछन्। नियमित रूपमा चल्ने बैठक प्रतिनिधिसभाको नयाँ बानेश्वरको...

झन्डै दुई तिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

झन्डै दुई तिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाई नजिकको बहुमत प्राप्त गरेको छ । बालेन्द्र शाह...

पुनबाहेक सबै पूर्व अर्थमन्त्री पराजित

पुनबाहेक सबै पूर्व अर्थमन्त्री पराजित

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पाँच पूर्वअर्थमन्त्रीमध्ये वर्षमान पुन मात्र निर्वाचित हुनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...