Breaking News

यस्तो भवनमा लिदैछन् नवनिर्वाचित सांसदले शपथ [तस्बिरहरू]

काठमाडौं। गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नयाँ सांसद सदन छिर्दैछन्।

नियमित रूपमा चल्ने बैठक प्रतिनिधिसभाको नयाँ बानेश्वरको भवन जलेको छ। त्यही कारण सिंहदरबारभित्र रहेको नयाँ संसद् भवनमा बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार नयाँ भवनमै बैठक बसाउने तयारी छ।

तस्बिर : गणेश अधिकारी

 

सम्बन्धित समाचार

समानुपातिकको मत गणना अन्तिम चरणमा, बुधबार सक्ने तयारीमा

समानुपातिकको मत गणना अन्तिम चरणमा, बुधबार सक्ने तयारीमा

काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। मंगलबार आयोगले यसबारे जानकारी...

यस्तो छ पुकार बमको खर्च विवरण

यस्तो छ पुकार बमको खर्च विवरण

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पुकार बमले आफ्नो चुनावी खर्च विवरण...

झन्डै दुई तिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

झन्डै दुई तिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाई नजिकको बहुमत प्राप्त गरेको छ । बालेन्द्र शाह...

पुनबाहेक सबै पूर्व अर्थमन्त्री पराजित

पुनबाहेक सबै पूर्व अर्थमन्त्री पराजित

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पाँच पूर्वअर्थमन्त्रीमध्ये वर्षमान पुन मात्र निर्वाचित हुनुभएको...