Breaking News

यी हुन् नेकपाका ९ समानुपातिक सांसद

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना भागमा परेका ९ समानुपातिक सांसदको टुंगो लगाएको छ। नेकपाले आइतबार समानुपातिक सांसद छानेर उनीहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ।

नेकपाले खसआर्यबाट प्रमेश हमाल र बलावती शर्मा छन्। आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा, अपाङ्‍गताबाट प्रेमबहादुर बयक छन्।

यस्तै मधेशी समूहबाट जोगकुमार यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा र थारू समूहबाट निराशा चौधरी डगौरा छन्।

सम्बन्धित समाचार

अनेक चुनौतीबीच पार्टीलाई प्राप्त मतप्रति सन्तुष्टि छ : उज्यालो पार्टी

अनेक चुनौतीबीच पार्टीलाई प्राप्त मतप्रति सन्तुष्टि छ : उज्यालो पार्टी

काठमाडौँ। उज्यालो नेपाल पार्टीले अनेक चुनौतीबीच पार्टीलाई प्राप्त मतप्रति सन्तुष्टि व्यक्त गरेको छ। पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको...

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्य पदमा सिफारिस

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्य पदमा सिफारिस

काठमाडौँ । सरकारले रिक्त राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार...

कांग्रेसले पनि टुंग्यायो समानुपातिक सांसद

कांग्रेसले पनि टुंग्यायो समानुपातिक सांसद

काठमाडौं । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले २० जना समानुपातिक सांसदहरूको टुंगो लगाएको छ । आज बसेको बैठकले...

रास्वपाद्वारा ५७ जना समानुपातिक सांसदको नाम प्रस्ताव

रास्वपाद्वारा ५७ जना समानुपातिक सांसदको नाम प्रस्ताव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले समानुपातिकतर्फबाट सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ । आइतबार बसेको...