गण्डकी

सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह

काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्‍यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको शव भेटियो।

हत्या गरेर सुटकेसमा शव हालेर फालिएको थियो । घटना भएको १ महिना बित्नै लाग्दा न मृतकको पहिचान खुलेको छ न त घटनाका दोषीहरू पक्राउ परेका छन् । पोखरा १७ सीतापानी स्थित पार्दी खोलामा शव भेटिएको हो ।

अन्दाजी २२ देखि २५ वर्ष उमेरकी महिलाको पहिचानका लागि प्रहरीले तस्बिर सार्वजनिक गरेको छ । हालसम्म ती महिलाको पहिचान नखुलेको कास्की प्रहरीले जनाएको छ ।

महिलाको घाँटीमा धारिलो हतियारले रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक रिपोर्टले देखाएको छ । प्रहरीले पहिचानका लागि विभिन्न

सम्बन्धित समाचार

बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सात घाइते

बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सात घाइते

बागलुङ । बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । गलकोट नगरपालिका-३ हटियाबाट बागलुङ बजारतर्फ जाँदै गरेको...

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...

सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

कास्की। मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब...

आँधी खोलामा छाडिए १२ हजार भुरा माछा

आँधी खोलामा छाडिए १२ हजार भुरा माछा

पुतलीबजार । स्याङ्जाको वालिङ नगरपालिका–९ अन्तर्गत पर्ने आँधी खोलामा १२ हजार भुरा माछा छाडिएको छ । नदीमा बढ्दो प्रदूषण, अवैध...