अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको अटो पार्टस कारखानाको आगलागीमा १० जनाको मृत्यु, ५९ घाइते

दक्षिण कोरियाको ड्याजियोनमा रहेको एउटा अटो पाट्र्स उत्पादन गर्ने कारखानामा लागेको आगोमा १० जनाको मृत्यु भएको छ । ५९ जना घाइते भएका छन् र चार जना बेपत्ता भएका छन् । शुक्रवार स्थानीय समयअनुसार दिउँसो करिव १ः१७ बजे करिव १७० कामदारहरू प्लान्ट भित्र हुँदा आगलागी शुरु भएको थियो ।

अधिकारीहरूकाअनुसार पहिलो पीडित दोस्रो तलामा हृदयघात भएको अवस्थामा फेला परेका थिए र पछि मृत घोषित गरिएको थियो, जबकि अन्य नौ जना तेस्रो तलामा फेला परेका थिए । सुरक्षा विशेषज्ञहरूले उद्धार कार्यका लागि संरचना पर्याप्त स्थिर भएको निर्धारण गरेपछि शुक्रबार राति ढिलो भवनमा प्रवेश गरेदेखि अग्निनियन्त्रकहरूले बेपत्ताहरूको खोजी गरिरहेका छन् ।

सम्बन्धित समाचार

इरानद्वारा संयुक्त अरब इमिरेट्सलाई आफ्नो क्षेत्रबाट इरानविरुद्व आक्रमण गर्न नदिन चेतावनी

इरानद्वारा संयुक्त अरब इमिरेट्सलाई आफ्नो क्षेत्रबाट इरानविरुद्व आक्रमण गर्न नदिन चेतावनी

इरानी सेनाले शनिवार संयुक्त अरब इमिरेट्सलाई रणनीतिक स्ट्रेट अफ होर्मुज नजिकैका विवादित टापुमा आफ्नो क्षेत्रबाट आक्रमण गर्न नदिन चेतावनी...

सिरियाले सार्वजनिक क्षेत्रको पारिश्रमिकमा ५० प्रतिशतले वृद्धि गर्ने

सिरियाले सार्वजनिक क्षेत्रको पारिश्रमिकमा ५० प्रतिशतले वृद्धि गर्ने

सिरियाका अन्तरिम नेता अहमद अल–शाराले शुक्रवार जीवनस्तर सुधार गर्ने प्रयासमा सार्वजनिक क्षेत्र र राज्य–संवद्ध निकायका कर्मचारीहरूको पारिश्रमिकमा ५० प्रतिशतले...

दक्षिण कोरियाको कारखानामा आगलागीः १४ जना बेपत्ता, २१ गम्भीर घाइते

दक्षिण कोरियाको कारखानामा आगलागीः १४ जना बेपत्ता, २१ गम्भीर घाइते

दक्षिण कोरियामा शुक्रबार एक कारका पाट्र्स उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १४ जना बेपत्ता भएका छन् भने...

अमेरिकी विमान हामीले आक्रमण गर्यौँ : इरान

अमेरिकी विमान हामीले आक्रमण गर्यौँ : इरान

जारी युद्धका बिच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५ लडाकु विमानलाई आक्रमण गरिएको दाबी गरेको छ।...