पूर्वप्रधानमन्त्री देउवा हङकङतिर
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ जानुभएको छ । सिंगापुरमा नियमित उपचार सकिएपछि उहाँ थप स्वस्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ जानुभएको हो।
हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर देउवा स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
देउवा फागुन १३ गते राति नेपालबाट सिंगापुर जानुभएको थियो।
ताजा अपडेट
-
१.
सुरक्षा लापरबाही गर्ने सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो
-
२.
पूर्वप्रधानमन्त्री देउवा हङकङतिर
-
३.
इरानद्वारा संयुक्त अरब इमिरेट्सलाई आफ्नो क्षेत्रबाट इरानविरुद्व आक्रमण गर्न नदिन चेतावनी
-
४.
यही पारा हो भने एमालेको सिट संख्या स्कुटरमा अट्ने जति हुन्छ : सुरेन्द्र पाण्डे
-
५.
मौसम विभाग भन्छ : अबको केही समयमा पानी रहन्छ
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
यही पारा हो भने एमालेको सिट संख्या स्कुटरमा अट्ने जति हुन्छ : सुरेन्द्र पाण्डे
काठमाडौं। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले कमजोरी सुधार गर्न नसके अर्को निर्वाचनमा एमालेको सिट संख्या एउटा स्कुटरमा अट्ने जति...
नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
काठमाडौँ, ७ चैतः चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन गरेको छ । चिनियाँ पक्षले एक...
नेविसंघको चेतावनी :- विद्यार्थी संगठन खारेज गरे खरानी हुन्छौँ
काठमाडौँ। नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यार्थी संगठनहरू खारेज गरे सरकार खरानी हुने चेतावनी दिएको छ।...




