Breaking News

पश्चिम नेपालमा लगातार भूकम्प

काठमाडौं। १२ घण्टाको अन्तरालमा पश्चिम नेपालमा दुई वटा भूकम्पको धक्का महसुस गरिएको छ।

सोमबार दिउँसो १ः१४ बजे बझाङको रयाल केन्द्र गरी ४.१ म्याग्नीच्युडको भूकम्प गएको छ।

यस्तै बिहान ३ः५१ बजे दार्चुलाको मुराइ केन्द्र गरी ४.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो।

पछिल्लो समय देशको पश्चिमी भूभागमा भकम्पको धक्का गइरहेका छन्।

चैत ३ गते दार्चुलाको सिटौला केन्द्र गरी ४.० म्याग्निच्युडको भूकम्प गएको थियो।

गत फागुन २२ गते बझाङ चैनपुर केन्द्र गरी ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो।

सम्बन्धित समाचार

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेको निर्देशन

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेको निर्देशन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ।...

निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह

निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...

नेपालको व्यापारघाटाः भारत, चीनसहित ५ देशसँग झन्डै १० खर्ब

नेपालको व्यापारघाटाः भारत, चीनसहित ५ देशसँग झन्डै १० खर्ब

काठमाडौँ। परनिर्भरता चुलिँदै जाँदा नेपालको व्यापार घाटा झन् पछि झन् बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको फागुन...

वन मन्त्रालयले भन्योः यस वर्ष वन डढेलोको घटना कम हुन्छ

वन मन्त्रालयले भन्योः यस वर्ष वन डढेलोको घटना कम हुन्छ

काठमाडौँ। वन तथा वातावरण मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्माले आगामी चालु आ।व।मा वन बढेलोको घटना हुने सम्भावना कम रहेको...