Breaking News

अमेरिकी हवाई आक्रमणमा मारिएका १५ अर्धसैनिक सदस्यको इराकमा अन्त्येष्टि

अमेरिकी हवाई आक्रमणमा मारिएका १५ ‘पपुलर मोबिलाइजेसन फोर्सेस’ (पीएमएफ)का सदस्यहरूको मङ्गलवार इराकको राजधानी बग्दादमा अन्त्येष्टि गरिएको छ । एक सुरक्षा स्रोतले जानकारी दिएअनुसार पश्चिमी प्रान्त अन्बारमा मङ्गलवार सबेरै भएको उक्त आक्रमणमा मारिनेहरूमध्ये एक वरिष्ठ कमाण्डर समेत रहेका थिए ।

पीएमएफले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणलाई इराकी सार्वभौमसत्ताको घोर उल्लंघनको संज्ञा दिएको छ । यस कार्यले अन्तर्राष्ट्रिय कानून वा मानवीय मान्यताप्रति कुनै सम्मान नदेखाएको कुरामा समेत सो संगठनले जोड दिएको छ । साथै, पीएमएफले इराकका राजनीतिक शक्तिहरूलाई यस्ता गम्भीर उल्लंघनहरू अन्त्य गर्न र देशको सार्वभौमसत्ताको रक्षाका लागि स्पष्ट र दृढ अडान लिन समेत आग्रह गरेको छ ।

सम्बन्धित समाचार

आयात बढ्दा पनि ग्यास अभाव कायमै

आयात बढ्दा पनि ग्यास अभाव कायमै

काठमाडौँ। खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको...

इन्धन जोगाउन म्यानमारमा बुधवार ‘वर्क–फ्रम–होम’ व्यवस्था

इन्धन जोगाउन म्यानमारमा बुधवार ‘वर्क–फ्रम–होम’ व्यवस्था

म्यानमारले मार्च २५ देखि अर्को सूचना नभएसम्म इन्धन खपत घटाउन मद्दत गर्न सरकारी विभागहरूका लागि बुधवार घरबाटै काम गर्ने...

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’

काठमाडौं। काठमाडौं महानगरपालिकाले महामारीजन्य रोग नियन्त्रणको लागि समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गरेको छ । महानगरले समुदायमा आधारित...

मोदी र ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

मोदी र ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २४ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई फोन गरेको जानकारी दिएका छन्...