Breaking News

महेश बस्नेत खोज्न प्रहरी परिचालन

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । प्रहरी उच्च स्रोतका अनुसार उनीविरुद्ध उजुरी परेलगत्तै पक्राउका लागी प्रहरी परिचालन गरिएको थियो ।

तर बस्नेत भने सम्पर्कविहीन भएको प्रहरी स्रोतको भनाइ छ ।

‘उहाँलाई पक्राउका लागि उजुरी आएपछि सम्पर्कमा आउन भनिएको छ । तर उहाँ सम्पर्कमा आउनुभएको छैन । फोन गर्दा लागेको छैन । हामी खोज्दैछौँ ।’

सम्बन्धित समाचार

विभिन्न तहमा भर्नासम्बन्धी परीक्षा र ब्रिज कोर्ष बन्द गर्ने सरकारको निर्णय

विभिन्न तहमा भर्नासम्बन्धी परीक्षा र ब्रिज कोर्ष बन्द गर्ने सरकारको निर्णय

काठमाडौं।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द...

माइतीघरमा एमाले-प्रहरी हानाहान

माइतीघरमा एमाले-प्रहरी हानाहान

काठमाडौं। नेकपा (एमाले) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका कार्यकर्तालाई प्रहरीले बिजुलीबजारस्थित पुलमा...

ओली-लेखकलाई ५ दिन थुन्न अनुमति

ओली-लेखकलाई ५ दिन थुन्न अनुमति

काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद...

वञ्चित समुदायसँग माफी माग्ने सरकारको निर्णयले किरण विक खुसी

वञ्चित समुदायसँग माफी माग्ने सरकारको निर्णयले किरण विक खुसी

काठमाडौं । उज्यालो नेपालका केन्द्रीय सदस्य किरण विकले बालेन शाह नेतृत्वको सरकारद्वारा अघि सारिएको सुशासन अभियानअन्तर्गत १०० बुँदे कार्य...