अर्थ

कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज फर्सीसहितका केही तकारीको मूल्य घटेको छ। अन्य कतिपय तरकारीको मूल्य बढेको समितिले जनाएको छ।

कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेका छन्।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७०, सानो लोकल गोलभेँडा २५, रातो आलु १७, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर १७, लोकल बन्दा २५, स्थानीय काउली ७०, लाम्चो भन्टा ५५, डल्ले भन्टा ६५, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तनेबोडी ७५, करेला १३५, लौका ६०, घिरौँला ८५, डल्ले फर्सी १८, पाकेको फर्सी ५५, भिन्डी १०५, कन्य च्याउ १२०, डल्ले च्याउ ३२५, सिताके च्याउ ९००, कुरिलो ४५०, न्यूरो ७५, ब्रोकाउली ७० रुपैयाँ प्रतिकिलो छ।

सम्बन्धित समाचार

निर्माण ऐन संशोधन र उपलब्धिहरूलाई संस्थागत गर्न अध्यक्ष सिंहको जोड

निर्माण ऐन संशोधन र उपलब्धिहरूलाई संस्थागत गर्न अध्यक्ष सिंहको जोड

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको हकहितका लागि ऐन कानूनमा आवश्यक संशोधन र प्राप्त उपलब्धिहरूलाई...

अमेरिकी डलरले निरन्तर उच्च मूल्यको रेडर्क कायम गर्दा अस्ट्रेलियन डलरको घट्यो

अमेरिकी डलरले निरन्तर उच्च मूल्यको रेडर्क कायम गर्दा अस्ट्रेलियन डलरको घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलरको विनिमयदर हालसम्मकै...

मेची राजमार्गमा पुनः पहिरो खस्दा सडक अवरुद्ध

मेची राजमार्गमा पुनः पहिरो खस्दा सडक अवरुद्ध

झापा । पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा आज बिहान पुनः पहिरो खसेसँगै अबरुद्ध भएको...

३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस

३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस

काठमाडौँ। तीन दर्जनभन्दा बढी संस्थाबारे पुनरावलोकन गर्न सरकारलाई एक उच्चस्तरीय अध्ययन समितिले सिफारिस गरेको छ । सुशासन मार्गचित्र अध्ययन...