बादल एमालेको संसदीय दलको नेता
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित हुनुभएको छ।
संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गर्नुुभएको हो।
पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुने तयारी गरिएको थियो ।
निर्वाचन संयोजक निरज आचार्यका अनुसार, थापाले उम्मेदवारी दिइसक्नुभएको छ। सुहाङले पनि उम्मेदवारी दर्ताका लागि मनोनयनपत्र लिइसक्नुुभएको छ।
यद्यपि उनले समर्थक र प्रस्तावक पाउनुभएको छ । सुहाङले समर्थक र प्रस्तावक नपाएपछि चुनाव नभइ थापा निर्विरोध निर्वाचित हुनुुुभएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
साफ यू-२० च्याम्पियनसिप : मालदिभ्ससँग नेपाल पराजित
काठमाडौँ। मालदिभ्समा जारी साफ यू-२० च्याम्पियनसिपमा नेपाली युवा टोली सेमिफाइनलबाटै बाहिरिएको छ। बुधबार भएको सेमिफाइनलमा नेपाली युवा टोली साविक...
एमाले संसदीय दलको चुनावी प्रक्रियाप्रति योगेशको आपत्ति
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउनुभयो। बुधबार केन्द्रीय कार्यालय च्यासलमा बसेको...
बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ । जेठ १५ मा संसदमा बजेट...
पोखरामा ट्रान्स पार्टी गर्ने ३८ जना पक्राउ
पोखरा। पोखरामा विदेशीसँग मिलेर ट्रान्स पार्टी गर्ने ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रात्रीकालिन समयमा ट्रान्स पार्टी गरेको...




