बादलको अभिव्यक्तिमा विष्णुको आपत्ति, पार्टीमा छलफल हुने
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले रामबहादुर थापाले व्यक्त गरेको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत भएको एमाले नेताहरूले जनाउनुभएको छ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत यसको विरोध गर्नुभएको हो।
बादलको अभिव्यक्ति भोलि आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने उहाँले बताउनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ओली-लेखकको थप २ दिन हिरासतमा रहने
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई...
वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने
काठमाडौं। काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ। ललितपुरको लगनखेल,...
ज्ञानेन्द्र शाहीको माग : संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको पुन:स्थापना गर्नैपर्छ
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले हिन्दु, बौद्ध र किरातको बहुलता भएको देश धर्मनिरपेक्ष हुनै...
सरकार काम गरेर बोल्छ : रवि लामिछाने
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले यो सरकार कामले बोल्ने भोषण कम गर्ने बताउनुभएको...




