Breaking News

इरानले खसाल्यो अमेरिकी लडाकु विमान

काठमाडौं। इरानले अमेरिकी लडाकु विमान खसालेको छ । एक अमेरिकी अधिकारीले शुक्रबार समाचार संस्था रोयटर्ससँगको कुराकानीमा यसको पुष्टि गरेका हुन् । अहिले विमान चालकको खोजी र उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

फेब्रुअरी २८ मा इरानसँग युद्ध सुरु भएयता इरानले अमेरिकी लडाकु विमान खसालेको यो पहिलो घटना हो । यसअघि पनि इरानले केही अमेरिकी लडाकु विमान खसालेको दाबी गरेपनि अमेरिकाले यसको खण्डन गर्दै आएको थियो ।

इरानको अर्ध-सरकारी समाचार एजेन्सी ‘इस्ना’ का अनुसार इरानी अधिकारीले अमेरिकी पाइलटलाई समात्ने वा मार्नेलाई विशेष इमान दिइने गरिने बताएका छन् ।

सम्बन्धित समाचार

एमालेले दियो बालेन सरकारलाई बधाई

एमालेले दियो बालेन सरकारलाई बधाई

काठमाडौं । नेकपा एमालेले हालै सम्पन्न प्रतिनिधिसभा चुनावमार्फत् अभिव्यक्त भएको जनमतलाई सम्मान गर्दै विजेताहरूलाई औपचारिक बधाई दिएको छ ।...

एमालेले सच्यायो बादलको अभिव्यक्ति

एमालेले सच्यायो बादलको अभिव्यक्ति

काठमाडौं। नेकपा एमालेले कार्यवाहक अध्यक्ष रामबहादुर थापाले संसदमा दिएको अभिव्यक्ति सच्याएको छ । शुक्रबार बसेको सचिवालय बैठकले बादलको अभिव्यक्ति...

बजेट तयार कार्यदल गठन

बजेट तयार कार्यदल गठन

काठमाडौं। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तयार गर्न समिति बनाएको छ। राजस्व व्यवस्थापन महाशाखाका महाशाखा प्रमुख...

खाडी युद्धले गर्दा ३८ नेपालीको शव ल्याउन विलम्ब

खाडी युद्धले गर्दा ३८ नेपालीको शव ल्याउन विलम्ब

काठमाडौँ। परराष्ट्र मन्त्रालयले इजरायल–अमेरिका र इरानबीच जारी युद्धका कारण खाडीमा विभिन्न कारणले मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश...