Breaking News
२१ चैत २०८२ ७:३२
खबर सेवा · More from author
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
खबर सेवा
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।
प्राधिकरणका अनुसार नरेफाट, सिसिआरसी कलेज आसपास, सूर्यकोटमार्गमा रहेको ११ केभी क्षमताका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बिजुली कटौती गर्न लागिएको हो ।
सूचनामा आज बिहान ११ बजेदेखि ३ बजेसम्म बिजुली कटौती हुनेछ । बिजुली कटौती हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।
–––
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यासको लाइटर बनाउने उद्योगमा आगलागी, पाँचजनाको मृत्यु
बङ्गलादेशको राजधानी ढाकानजिकै ग्यास लाइटर बनाउने उद्योगमा शनिवार आगलागी हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ। अग्नी नियन्त्रण सेवा...
२१ चैत २०८२ २१:००
बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ घाइते
काठमाडौं। लमजुङको मर्स्याङ्दी गाउँपालिका-७, उस्ताबेंसीमुनि बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।...
२१ चैत २०८२ १९:५८
कांग्रेसको १५औँ महाधिवेशनको तयारी सुरु, जिल्लाजिल्लामा परिपत्र
काठमाडौँ। नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको औपचारिक तयारी शुरु गरेको छ। पूर्वनिर्धारित कार्यतालिकाअनुसार चैत २१ गतेदेखि ७७ वटै जिल्लामा...
२१ चैत २०८२ १८:१९
यूएईमा भएका ७ घाइते नै खतरामुक्त, ६ डिस्चार्ज
मध्यपूर्वको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको आक्रमणमा घाइते भएका सबै नेपाली नागरिक खतरामुक्त रहेका छन्। यूएईमा...
२१ चैत २०८२ १८:१५




