इरानसँगको युद्धमा ३६५ अमेरिकी सैनिक घाइते
फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि ठूलो आक्रमण गरेदेखि हालसम्म ३ सय ६५ अमेरिकी सैनिकहरू युद्धमा घाइते भएका छन् । पेन्टागनको अनलाइन अपडेट अनुसार २ सय ४७ सेना, ६३ नौसेना, १९ मरिन र ३६ वायुसेना घाइते भएका हुन् ।
त्यस्तै १३ जनाको मृत्यु भएको बताइएको छ । जसमा ७ जना शत्रुतापूर्ण मृत्यु, ६ जना कुवेतमा इरानी आक्रमणमा मारिएका र १ जना साउदी अरबमा घाइते भएपछि मृत्यु भएको बताइएको छ ।
शुक्रवार इरानी सेनाले खसालेका वा प्रहार गरेका अमेरिकी युद्धविमानमा सवार कुनै चालक दलका सदस्यहरू यस संख्यामा समावेश छन् कि छैनन् भन्ने स्पष्ट छैन ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रेखा शर्मालाई हिरासतमुक्त गर्न आदेश
काठमाडौं । नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका...
ओली-लेखकलाई थप ५ दिन हिरासतमा राखिने
काठमाडौं । जेन-जी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन...
सुलभ अग्रवाललाई ५ दिन थुनामा राख्ने अनुमति
काठमाडौं। काठमाडौं जिल्ला अदालतले व्यवसायी सुलभ अग्रवाललाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अग्रवाल शनिबार पक्राउ...
अब सरकारले शनिबार र आइतबार बिदा दिने
काठमाडौँ। सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्...




