Breaking News

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत छूट दिने निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिनुभयो।

मन्त्री रावलका अनुसार, पट्रोल, डिजेल र मट्टितेलमा लाग्दै आएको भन्सार महसूल र पूर्वाधार करमा छुट दिने निर्णय भएको हो। यसले पेट्रोलियम पदार्थको मूल्य वृद्धि रोक्न सहयोग पुग्ने उहाँको भनाइ छ।

सम्बन्धित समाचार

मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु

मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु

काठमाडौँ। मध्य गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा सोमवार इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य धेरै...

इजरायलको हाइफामा मिसाइल आक्रमणपछि दुई शव फेला

इजरायलको हाइफामा मिसाइल आक्रमणपछि दुई शव फेला

काठमाडौँ। इरानी मिसाइल आक्रमणपछि भत्किएको हाइफाको एक आवासीय भवनबाट सोमवार दुईवटा शव निकालिएको इजरायली अधिकारीहरूले बताएका छन् । उद्धार...

प्रहरीले गोली हानेर समात्यो लागुऔषध तस्करीका ३ जना आरोपी, एक घाइते

प्रहरीले गोली हानेर समात्यो लागुऔषध तस्करीका ३ जना आरोपी, एक घाइते

रुपन्देही। रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर लागु औषध तस्करीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा...

सप्तकोसी नदी किनारमा कोसी पर्यटन महोत्सव गरिने

सप्तकोसी नदी किनारमा कोसी पर्यटन महोत्सव गरिने

वराहक्षेत्र । कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई लक्षित गर्दै “कोशी पर्यटन महोत्सव–२०८२” आयोजना गरिने भएको छ । कोशी...