Breaking News

उपसभामुखको निर्वाचन पर्सि

काठमाडौँ। प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन यही चैत २७ गते शुक्रबार हुने भएको छ।

बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको मितिबारे जानकारी गराउनुभएको हो ।

उहाँले निर्वाचनसम्बन्धी सूचना आजै प्रकासन गर्न संघीय संसद् सचिवालयका सचिव हर्क राईलाई निर्देशन दिनुभयो।

प्रतिनिधिसभाको अर्को बैठक पनि शुक्रबारनै बस्नेछ। अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने जानकारी दिनुभयो।

सम्बन्धित समाचार

चैत २७ राष्ट्रपतिले संयुक्त सदनमा सम्बोधन गर्ने

चैत २७ राष्ट्रपतिले संयुक्त सदनमा सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्...

सार्वजनिक यातायात भाडा बढाइँदै, आजै घोषणा गरिँदै

सार्वजनिक यातायात भाडा बढाइँदै, आजै घोषणा गरिँदै

काठमाडौँ। सरकारले सार्वजनिक यातायातको भाडा बढाउने भएको छ। इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकलाई कारण देखाउँदै सरकारले नयाँ...

करिडोरका खोलामा १० वटा नयाँ मोटरेवल पुल बन्ने

करिडोरका खोलामा १० वटा नयाँ मोटरेवल पुल बन्ने

गुल्मी। कालीगण्डकी करिडोरका खोलामा पुल नहुँदा समस्या झेल्दै आएका सवारी र यात्रुहरुले उक्त समस्याबाट मुक्त हुने भएका छन् ।...

२५ अर्ब निक्षेप संकलन गर्दै सरकार

२५ अर्ब निक्षेप संकलन गर्दै सरकार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक–वित्तबाट २५ अर्ब निक्षेप संकलन गर्ने भएको छ। बुधबार केन्द्रीय...