शिल्पा पोखरेललाई घर दिएर डेरामा बस्न थाले छवि ओझा
काठमाडौं । नेपाली फिल्म क्षेत्रका ‘बाघ निर्माता’ छविराज ओझाको चौथो विवाहको मुद्दा पनि अब किनारा लागेको छ। नायिका शिल्पा पोखरेलसँग विवाह गरेका छविको मुद्दा शिल्पाले जित्दा उनलाई धक्का लागेको छ। निकट स्रोतका अनुसार छवि शिल्पालाई आफ्नो करोडौं मूल्य पर्ने घर दिएका छन्। शिल्पालाई घर दिएर छवि भने डेरामा बस्न थालेका छन्।
अंशबन्डाको कानूनी प्रक्रिया जारी रहँदा छविले आफ्नो सम्पत्ति उपभोग गर्न पाइरहेका थिएनन् भने उनको बैंक खाता पनि रोक्का थियो । डिभोर्स टुंगिएसँगै दुवै आआफ्नो बाटो लागेका छन् ।
शिल्पाले प्राप्त गरेको घर काठमाडौंको गौरीघाटमा रहेको छ । करिब पाँच आना क्षेत्रफलमा बनेको साढे दुई तले घरको मूल्य झण्डै चार करोड पर्ने स्रोतले बतायो । फिल्म क्षेत्रमा छविको राम्रो नाम रहे पनि व्यक्ति सम्बन्धका कारण प्रायः उनी विवादित बनिरहन्छन्। यसअघि रेखा थापासँग पनि उनको डिर्भोस भएको थियो। रेखाले भने अर्कै एकजनासँग विवाह गरेर अहिले फिल्मसँग राजनीतिमा होमिएकी छन्।
ताजा अपडेट
-
१.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
२.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
-
३.
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
-
४.
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
-
५.
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




