खेलकुद

च्याम्पियन्स लिगमा लिभरपुलको जित

काठमाडौँ। इंग्लिस टिम लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च टोली लिलमाथि जित हासिल गरेको छ। मंगलबार राति भएको खेलमा लिभरपुलले फ्रेन्च टोली लिललाई २–१ ले हरायो।

एनफिल्डमा भएको खेलमा लिभरपुललाई जिताउन मोहम्मद सलाह र हार्भे एलिओटले समान एक गोल गरे। १० खेलाडीमा सीमित लिलको लागि जोनाथन डेविडले एक गोल फर्काए। जितपछि ७ खेलमा शीर्ष स्थानको लिभरपुलको २१ अंक छ। बार्सिलोना च्याम्पियन्स लिगको दोस्रो स्थानमा उक्लियो। पाँच खेल जितेको बार्सिलोनाको १६ अंक छ।

 

सम्बन्धित समाचार

निलम्बनमा एन्फा

निलम्बनमा एन्फा

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। राखेपको निर्देशनविपरित निर्वाचन गर्न...

राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू

राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्लाई कुनै अप्रिय निर्णय नगरिदिन अनुरोध गरेको छ। बुधबार राखेपले पठाएको...

साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया

साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ । बुधबार (चैत ११) बिहान...

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

काठमाडौं  नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...