समाचार

प्रहरीले नै हाने आफ्नै शरीरमा गोली

कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कायरत प्रहरी जवान वकिल विस्टले आफैंलाई गोली प्रहार गरेका छन् । बुधबार राती साढे ८ बजे ड्युटीमा रहेका बेला उनले आफैंलाई गोली हानेको कञ्चापुर प्रहरीले बताएको छ । प्रहरीका अनुसार गोली उनको दाहिने कानभन्दा माथि लागेको छ ।

गम्भीर अवस्था रहेका बिष्टलाई स्थानीय महाकाली प्रादेशिक अस्पतालबाट कैलालीको धनगढी रिफर गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेशराज जोशी जानकारी दिए । यसअघि गत पुस १२ गते जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले पनि आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेका ।

सम्बन्धित समाचार

राजविराजमा पोखरीका डुबेर एक युवकको मृत्यु

राजविराजमा पोखरीका डुबेर एक युवकको मृत्यु

सप्तरी। सप्तरीको राजविराजमा पोखरीका डुबेर एक युवकको मृत्यु भएको छ। स्थानीय कल्टु दास पोखरीमा डुबेर राजविराज नगरपालिका–४ का २५...

यस्तो रहनेछ मौसम

यस्तो रहनेछ मौसम

काठमाडौँ। हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून...

प्रत्यक्षमा निर्वाचित सांसद :  खगेन्द्र सुनार एक्ला उम्मेदवार विजयी

प्रत्यक्षमा निर्वाचित सांसद : खगेन्द्र सुनार एक्ला उम्मेदवार विजयी

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ दलित समुदायको एक व्यक्ति मात्रै निर्वाचित हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट...

दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते

दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते

नवलपुर। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा भारतीय नम्बर प्लेटको कन्टेनर दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका–२...