पूर्वी भारतको अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु
भारतको पूर्वी राज्य ओडिसाको एक सरकारी अस्पतालमा आगलागी हुँदा१० जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।
राज्यको कटक जिल्लामा रहेको एससीबी मेडिकल कलेज तथा अस्पतालको सघन उपचार कक्ष ९आईसीयू० भित्र आगलागी भएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । अधिकांश पीडितहरू उक्त दुर्भाग्यपूर्ण अस्पतालको आईसीयूमा भर्ना भएका बिरामीहरू थिए । प्रारम्भिक रिपोर्टहरूले आगलागीको कारण सर्ट सर्किट भएको बताएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम
म्याग्दी। सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले...
ट्रम्पको मागः सात देशले हर्मुज जलडमरुमा जहाजहरूलाई सुरक्षा दिऊन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको तेलमा अत्याधिक निर्भर रहेका करिव सात देशहरूसँग हर्मुज जलडमरु हुँदै जाने पानीजहाजहरूलाई सुरक्षा दिन...
इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान
दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई ध्यानमा राख्दै आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। रोयटर्सका...
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बाजुरा। स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीय ४५ वर्षीय धनबहादुर...




