Breaking News

अभिमुखीकरण कार्यक्रममा किन गएनन् रवि र बालेन?

काठमाडौँ। ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा केहीबेरअघि शुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अभिमुखीकरण कार्यक्रममा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साह पुगेका छैनन्।

उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर कार्यक्रम उद्घाटन गर्नुभयो। अर्यालले सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई पनि अभिमुखीकरण कार्यक्रममा सहभागी गराउने प्रयास भइरहेको बताउनुभयो।

‘स्वास्थ्य स्थिति र अत्यन्तै कार्यव्यवस्तताका कारण दुवै जना उपस्थित नहुनुभएको हो,’ उहाँले भन्नुभयो, ‘समापनअघि उपस्थित गराउने प्रयास गर्नेछौँ।’

रास्वपाले नवनिर्वाचित सांसदहरूलाई दिन लागेको अभिमुखीकरण बुधबारसम्म चल्नेछ।

सम्बन्धित समाचार

क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग

क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग

काठमाडौं। अध्यागमन विभागले ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड र उपविजेता मच्छिन्द्रसहित ७ फुटबल क्लबलाई छानबिनमा तानेपछि जारी...

राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु

राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको नेता ज्ञानबहादुर शाहीलाई बनाउने निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको...

राजेश हमालको नाममा भ्रष्टाचार गर्ने ४ विरुद्ध मुद्दा

राजेश हमालको नाममा भ्रष्टाचार गर्ने ४ विरुद्ध मुद्दा

काठमाडौं । अभिनेता राजेश हमालको नाममा भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ । अछामको ढकारी गाउँपालिकाले...

यस्तो देखिए प्रमाणपत्र लिँदा समानुपातिक सांसद

यस्तो देखिए प्रमाणपत्र लिँदा समानुपातिक सांसद

समानुपातिकतर्फबाट निर्वाचित सांसदहरु प्रमाणपत्र लिँदै (तस्बिरहरु) अनुप प्रधान/ न्युज एजेन्सी नेपाल