सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।
‘ब्रेन ह्यामरेज’का कारण ९० वर्षीय सलिमलाई गत फागुन ५ गते (फेब्रुअरी १७) मा अस्पताल भर्ना गरिएको थियो।
२८ दिनको उपचारपछि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएका कारण डाक्टरहरूले उनलाई घर जान अनुमति दिएका हुन्।
समाचार एजेन्सी पीटीआईका अनुसार उनको डिस्चार्ज प्रक्रिया पूरा भइसकेको छ, तर उनी अस्पतालमै छन्।
परीक्षणका क्रममा सामान्य मस्तिष्क रक्तस्राव भएको देखिएपछि न्युरोसर्जन डा. नितिन डांगेले उनको सानो शल्यक्रिया (डीएसए) गरेका थिए। तर उनको उमेरका कारण निको हुन केही समय लागेको हो।।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...
वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना
काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...
प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?
काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...




