यू १९ महिला विश्वकप क्रिकेट : नेपालको सानदार सुरुवात
काठमाडौँ। यू १९ महिला विश्वकप क्रिकेटमा नेपालले आज मलेसियासँग उत्कृष्ट सुरुवात गरेको छ। टस जितेर बलिङ रोजेको नेपालले सुरुवाती १० ओभर सकिँदा ५ विकेट गुमाएर १९ रन दिएको छ। हालसम्म कप्तान पूजा महतोले २ विकेट लिँदा लिँदै सानदार सुरुवात गरेकी हुन्।
नेपाल समूह ‘डी’ मा र मलेसिया समूह ‘ए’ मा रहेका थिए। तर दुवै टोली सुपर ६ बाट बाहिरिएकाले प्लेअफमा भिड्न लागेका हुन्। यसअघि समूहमा नेपाल बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग पराजित भएको थियो।
उता मलेसिया भारत, श्रीलंका र वेस्ट इन्डिजसँग पराजित भएको थियो। आज दुवै टोली सान्त्वना जितको खोजीमा छन्। मलेसिया आयोजकका रूपमा पहिलो पटक विश्वकपमा सहभागी भएको हो। नेपाल भने एसिया छनौटबाट विजयी हुँदै विश्वकपमा पुगेको हो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि भाडा समायोजन गर्न माग
-
२.
जेन–जी आन्दालनले धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल
-
३.
गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्य पदमा सिफारिस
-
४.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
५.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
सम्बन्धित समाचार
अधिवेशन स्थगित गर्न राखेपले लेख्यो एन्फालाई पत्र
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्वाचन स्थगित गरी जानकारी दिन पत्र पठाएको छ।...
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
काठमाडौं। अध्यागमन विभागले ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड र उपविजेता मच्छिन्द्रसहित ७ फुटबल क्लबलाई छानबिनमा तानेपछि जारी...
जय ट्रफी मेन्स एलिट कप : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस
काठमाडौँ। जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल मङ्गलबारदेखि सुरु भएको छ । मुलपानी क्रिकेट मैदानमा सुरु भएको...
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...




