शुक्रबार, फाल्गुन ३०, २०८१
English
Follow us:

‘विप्लव’बाट फुटेको नेकपा बहुमतको महासचिव धर्मेन्द्र

‘विप्लव’बाट फुटेको नेकपा बहुमतको महासचिव धर्मेन्द्र

  • खबर सेवा

  • शुक्रबार, माघ ११, २०८१

  • 424
    SHARES
‘विप्लव’बाट फुटेको नेकपा बहुमतको महासचिव धर्मेन्द्र

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’बाट फुटेको नेकपा बहुमतले धर्मेन्द्र बास्तोला (कञ्चन)लाई महासचिव बनाएको छ।

बास्तोलाको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गरेको हो। विप्लव चुनावमा जाने भएसँगै धर्मेन्द्र समूह छुटेको थियो। सोही समूहले वहुमत नामक पार्टी गठन गरेको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology