अर्थ

कति छ तरकारीको मूल्य?

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज पनि धेरैजसो तरकारीको भाउ बढेको छ। काउली, गोलभेँडा, च्याउसहितका तकारीको मूल्य धेरै बढेको छ। काउलीको भाउ दुई दिनमै किलोमा ४८ रुपैयाँसम्म बढेको छ। गएको बुधबार २२ रुपैयाँ प्रतिकिलोमा पाइने काउलीको भाउ आज ६५ पुगेको छ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ५०, रातो आलु २०, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २५, लोकल बन्दा २४, स्थानीय काउली ६५, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तनेबोडी १६५, करेला १५०, लौका ५५, घिरौँला ७०, डल्ले फर्सी २ठ, पाकेको फर्सी ६०, भिन्डी १३५, कन्य च्याउ २८३, डल्ले च्याउ ४२३, सिताके च्याउ ९००, कुरिलो ४५०, न्यूरो ७५, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४८, रातो आलु २०, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३४, तराईको गाँजर २०, लोकल बन्दा २१, स्थानीय काउली ५१, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि तनेबोडी १५५, करेला १५०, लौका ५५, घिरौँला ७०, डल्ले फर्सी २५, पाकेको फर्सी ६५, भिन्डी १३३, कन्य च्याउ २८०, डल्ले च्याउ ३७५, सिताके च्याउ ९००, कुरिलो ४२५, न्यूरो ७५, ब्रोकाउली ८३ रुपैयाँ प्रतिकिलो थियो।

सम्बन्धित समाचार

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने

एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमितिका पदाधिकारीहरुले कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने प्रतिवद्धता जनाएका छन्...

५ वर्षमा ५० लाख पर्यटक भित्र्याउने गुरुयोजना बनाउन सुझाव

५ वर्षमा ५० लाख पर्यटक भित्र्याउने गुरुयोजना बनाउन सुझाव

काठमाडौँ। होटल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक शाहले मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई मुख्य आधार बनाउनुपर्नेमा जोड...

४७ करोड लागतमा कोदारीको पहिरो नियन्त्रण शुरुः २ सय ५० घरधुरी जोखिममुक्त हुँदै

४७ करोड लागतमा कोदारीको पहिरो नियन्त्रण शुरुः २ सय ५० घरधुरी जोखिममुक्त हुँदै

काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत कोदारी क्षेत्रमा विगत एक दशकदेखि जोखिम बढाउँदै आएको ‘इको पहिरो’ नियन्त्रणको काम शुरु भएको छ...