विश्वकप खेलेका खेलाडी समेटेर क्यानले बनायो महिला क्रिकेटको टोली
काठमाडौँ। आगामी शुक्रबारदेखि त्रिवि क्रिकेट मैदानमा हुने त्रिदेशीय शृंखलाका लागि नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले १५ सदस्य टोली बनाएको छ। टोलीको नेतृत्वमा हालै प्रधानमन्त्री कप विजेता इन्दु वर्मा छन् भने यू १९ विश्वकप खेलेर फर्केका खेलाडी पनि समेटिएका छन्।
टोलीमा पूर्वकप्तान रुविना क्षेत्री, पूर्व उपकप्तान सीता राना मगर, फास्ट बलर कविता कुँवर छन्। भर्खरै यू १९ टी २० विश्वकप खेलेर फर्केका पूजा महतो र एलिसाकुमारी यादव पनि समेटिएका छन्। उपकप्तान बिन्दु रावल, रेवती धामी, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, रोमा थापा, मनिसा उपाध्याय र ईश्वरी विष्ट छन्। नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग टी२० सिरिज खेल्न लागेको हो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
४.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
निलम्बनमा एन्फा
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। राखेपको निर्देशनविपरित निर्वाचन गर्न...
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्लाई कुनै अप्रिय निर्णय नगरिदिन अनुरोध गरेको छ। बुधबार राखेपले पठाएको...
साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ । बुधबार (चैत ११) बिहान...
पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत
काठमाडौं नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...




