हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा पहिरो
बागमती। हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
वर्षासँगै आज बेलुका ५ः०० बजेतिर पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो।
पहिरो खसेको ठाउँमा इलाका प्रहरी कार्यालय ठिङगनबाट प्रहरी टोली खटिएको र पहिरो पन्छाउन प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
विपद्जन्य घटनामा परेर १८ को मृत्यु
काठमाडौँ । नेपालमा गएको एक महिनामा विपद्जन्य घटनामा परेर १८ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी...
बाइडबडी छानबिनका लागि समिति गठन
काठमाडौँ । नेपाल वायु सेवा निगमको बेथिती र वाइडबडी जहाजमा भएको घाेटालाको छानबिन गर्न समिति गठन गरिएको छ ।...
गगनको राजीनामाको विपक्षमा उभियो कांग्रेस
काठमाडौं। नेपाली कांग्रेसको सिंगो केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन थापाको राजीनामा प्रस्तावको विपक्षमा उभिएको छ। पार्टी कार्यालय सानेपामा शुक्रबार...
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
काठमाडौं । नेपाल जेनजी फ्रन्टले आफ्नो संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति भर्त्सना गरेको छ। फ्रन्टले भदौ २३ र २४...




