अर्थ

सेयरमा हरियाली

काठमाडौं। साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा हरियाली छाएको छ। आज नेप्से परिसूचक २४ दशमलव ५० अंकले बढेर २६५७ दशमलव ७७ को विन्दुमा पुगेको छ ।

मंगलबार ३२५ कम्पनीका ९५ हजार ९७ पटकको कारोबारमा १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर खरिद बिक्री भएको छ। जसमा कारोबार रकम ९ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ रुपैयाँ रहेको छ।

आज १७७ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ। आज १३ वटै उपसमूहहरूमा हरियाली छाउँदा चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। आज सप्तकोशी विकास बैंकमा लगानीकर्ता झुम्मिएका छन्।

सम्बन्धित समाचार

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...