सोमवार, भदौ २, २०८२
English
Follow us:

क्रान्तिकारीका ३ अध्यक्ष उम्मेदवारको अपिल :

मतपत्र पहिलेकै ठाउँमा गनौँ, मसी पनि साविककै मात्र भएकालाई वैध बनाऔँ

मतपत्र पहिलेकै ठाउँमा गनौँ, मसी पनि साविककै मात्र भएकालाई वैध बनाऔँ

  • खबर सेवा

  • मङ्लबार, माघ १५, २०८१

  • 158
    SHARES
मतपत्र पहिलेकै ठाउँमा गनौँ, मसी पनि साविककै मात्र भएकालाई वैध बनाऔँ

काठमाडौं। अखिल क्रान्तिकारीको अध्यक्षका उम्मेदवारले रातो मसी भएको कलमले रेज लगाइएको मतपत्रलाई मात्रै मान्यता दिनुपर्नै माग गरेका छन्।

अध्यक्षका चार उम्मेदवारमध्य हेमन्त राई, उपदेश यादव र सुदिन पौडेलले मंगलबार अनेरास्ववियू क्रान्तिकारीका निर्वाचन अधिकृतलाई पत्र लैख्दै अन्य मसी प्रयोग भएको मतपत्रलाई बदर गर्न माग गरेका हुन्। त्यस्तै बाँकी रहेको मत पनि पहिलेको मतगणना केन्द्र वाल्मीकि विद्यापीठमै गन्नुपर्ने अडान उनीहरूको छ।

क्रान्तिकारीको गैरभौगोलिक २ प्रदेश (विश्वविद्यालय र विशेष प्रदेश) अन्तर्गत काठमाडौँको वाल्मीकि विद्यापीठमा भएको मतदानको गणना मसी विवादका कारण आइतबार बिहानदेखि अवरुद्ध छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology