Breaking News

निर्वाचन आयोगले मतपरिमाणसहित प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन पेश गर्नुुभएको हो।

आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायत पनि सो कार्यक्रममा पुग्नुुभएको हो।

त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्याल तथा कानुन अनिल कुमार सिन्हा पनि प्रतिवेदन ग्रहण कार्यक्रममा सरिक हुनुहुन्छ।

आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन बुझाइसकेको छ ।

सम्बन्धित समाचार

मिटरब्याजीविरुद्ध रौतहटमा किसान–मजदुर आन्दोलित

मिटरब्याजीविरुद्ध रौतहटमा किसान–मजदुर आन्दोलित

रौतहट। मिटरब्याजीको ज्यादतीविरुद्ध रौतहटमा किसान तथा मजदुर आन्दोलित भएका छन्। चन्द्रनिगाहपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले औपचारिक रूपमा आन्दोलन...

वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण

वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण

काठमाडौँ। शुक्रबारदेखि मुलुकका अधिकांश ठाउँमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ। एयर क्वालिटी इन्डेक्स (एक्युआई) को तथ्यांक...

कार्की नेतृत्वको आयोगको प्रतिवेदन अविलम्व सार्वजनिक गर्न कांग्रेसको माग

कार्की नेतृत्वको आयोगको प्रतिवेदन अविलम्व सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं। नेपाली कांग्रेसले जेन्जी प्रदर्शनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अविलम्व सार्वजनिक गर्न माग...

गगन थापाको राजीनामा अस्वीकृत

गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौं। नेपाली कांग्रेसको सभापतिबाट गगन थापाले दिएको राजीनामा औपचारिक रूपमा अस्वीकृत भएको छ । सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति...